नेपाल हृदय रोग निवारण प्रतिष्ठान ईकाइ पूर्वखोलाको पहिलो साधारण संभा पूर्वखोलामा सम्पन्न

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ असोज १० गते २०:५९

असोज ९ , पूर्वखोला
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ईकाइ पूर्वखोलाको पहिलो साधारण संभा पूर्वखोला ३ उद्बुद्ध माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य , पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादर थापा ,उपाध्यक्ष भागरथी भट्राई नेपाल हृदय रोग निवारण प्रतिष्ठान पाल्पा जिल्ला शाखाका सचिब नारायण प्रसाद ग्यावालीको उपस्थितिमा १५ सदस्य कार्य समिति गठन गरेको छ ।
सभापतीमा कृष्ण प्रसाद भट्टराई , उपाध्यक्षमा मोहन ढकाल र सम्झना न्यौपाने, सचिबमा हरि प्रसाद न्यौपाने, सह सचिबमा श्री राज आचार्य, कोषध्यक्षमा हिरा बहादुर ढेँगा र विन्दु परिवार सदस्यहरुमा हरि भारती, लोकहरी देवकोटा, सुचना ज्ञावाली, याम बहादुर खत्री, कृष्ण प्रसाद श्रेष्ठ, शन्तोष श्रेष्ठ, संगिता डोटेल, भिम बहहादुर सारु चयन हुनु भएको छ ।
भेलाले ११ जना सल्लाहकार गठन गरेको छ ।
जसमा नारायण आचार्य, नुन बहादुर थापा, मुक्त बहादुर सारु, भागरथी भट्राई, ईश्वरी न्यौपाने सहित पूर्वखोला गाउँपालिका भित्रका ६ वडाका वडा अध्यक्ष रहनु भएको छ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ईकाइ पूर्वखोलाको आजिवन सदस्य अहिले सम्म ६७ जना रहेका छन् नब निर्बाचित सभापति कृष्ण प्रसाद कृष्ण प्रसाद भट्टराईले यसको कार्यविधि बनायर केन्द्रमा पेश गर्ने र केन्द्रको निति अनुसार पूर्वखोलामा संक्रिय रुपमा अघि बढ्ने बताउनु भयो


प्रकाशित : २०७८ असोज १० गते २०:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology