जस्मिन ढेंगाको उपचारको लागि संकलित रकम जस्मिन ढेंगाको मृत्यु पश्चात छोरीको उज्जल भविश्यको लागि

प्रकाश देवकोटा
प्रकाशित : २०७८ असोज १० गते २१:२२

जस्मिन ढेंगाको उपचारको लागि संकलित रकम जस्मिन ढेंगा मृत्यु पश्चात छोरीको उज्जल भविश्यको लागि प्रधान
असोज १०, पूर्वखोला
मृगौला पिडित जस्मिन ढेंगा मगर को लागी पुर्वखोला २ जल्पाका तरूण दल संयोजक तथा क्षेत्रीय प्रतिनिधि नारायण प्रसाद न्यौपानेको सक्रियतामा पाल्पा जिल्ला क्षेत्र नं १, तरूण दल सभापति प्रेम नारायण श्रेष्ठको नेतृत्व बाट उठाइएको रकम पार्टीका पदाधिकारीको रोहवरमा ३६ हजार पाँच सय रुपयौँ पिडितको आमा ज्ञानुमाया रानालाई हस्तान्तरण गरियोको छ । निज जस्मिन ढेंगा मगरको साउन २७ गते मृत्यु भैसकेको भए तापनि उठिसकेको रकम उनको मृत्यु भैसकेको भए पनि सो रकमले जस्मिनकि छोरी कृषा ढेंगा मगर नाबालक भएकाले उनको उज्जल भविश्यको लागि दिईएको तरुण दल पूर्वखोला संयोजक नारायण प्रसाद न्यौपानेले बताउनु भयो ।


प्रकाशित : २०७८ असोज १० गते २१:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology