वीरकोटको अफरडाँडा जनकल्याण विद्यालय ले असोज १५ गते सम्मलाई भौतिक उपस्थितिमा पठनपाठन रोकेको छ ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ असोज ११ गते १७:०१

असोज ११
जनकल्याण बिद्यालय विध्यार्थीहरुका लागि भाद्र १५ गते सम्म विद्यालयमा भौतिक पठनपाठन रोकेको छ छ ।
। पूर्बखोला गाउँ पालिका ५ आफर डाँडाको जनकल्याण आधारभुत बिधालयमा मापदण्डअनुसार पठन पाठन गरेको भएता पनि शिक्षक तथा बिध्यार्थीलाई भाईरल ज्वरो रुघा खोकी टाउको दुख्ने जस्ता बिरामी दिनप्रतिदिन शिक्षक र बिध्यार्थीमा देखा परेकोले बिधालय ब्याबस्थापन समितिको सल्लाह सुझाबमा बिरामीहरु घर मै आरामगरी उपचार गर्न आग्रह गर्दै असोज १५ गते बिदा गरेको छ । यो बिरामी धेरैमा फैलिनबाट जोगाउने उदेश्यले यहि शुक्रबारसम्मका लागि बिध्यर्थीलाई मात्र बिधालय बन्द गरेको रहने तर शिक्षक हरु बिधालयका उपस्थिती हुने गरि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मन बहादुर गाहाले बताउनु भयो ।


प्रकाशित : २०७८ असोज ११ गते १७:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology