वीरकोटम भएको भलिबल खेलमा हेक्लाङ प्रथम ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ असोज २२ गते २०:२६

पूर्वखोला गाउँपालिका ५ वीरकोटको वशामा संगीन जनसास्कृतिक परिवारले बार्षिकोत्सव तथा सास्कृतिक मनोरन्जन सहित विभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाएको छ।

विभिन्न कार्यक्रम मध्य भलिबल खेल तर्फ २७ टिम सहभागी भएको वडा स्तरीय भलिबल खेलको प्रतिस्पर्दामा प्रथम पूर्वखोला -६ हेक्लाङ , द्वितीय आयोजना टिम पूर्वखोला वशा र तृतीय जब्गादीको टिम भएका छन । खेलमा प्रथमलाई नगद १५ हजार ,द्वितियलाई नगत १० हजार र तृतीय खेलाडीहरुलाई रु ८ हजार मेडल र सम्मान पत्रले सम्मान गरेको थियो । कार्यक्रम क्वलका अध्यक्ष सनम सारुको अध्यक्षतामा संचालन क्लबका सचिव पुजन सिंजालीले गर्नु भएको थियो ।


प्रकाशित : २०७८ असोज २२ गते २०:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology