मन्त्रिपरिषद विस्तार काे काे भए मन्त्रिहरू सबै मन्त्रिहरू काे नामावलि सहित

Kandara News
प्रकाशित : २०७८ असोज २२ गते २१:३४

प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।

गठबन्धनबाट  देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

प्रधानमन्त्री देउवाले यसपालि  उपप्रधानमन्त्री  भने बनाएका छैनन्।

उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए। अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैँसँग राखेका थिए।

सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्।

नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह गरिने भएको छ।

देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन्।

साथै यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ।

को कुन मन्त्री भए हेर्नुस्:


प्रकाशित : २०७८ असोज २२ गते २१:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology