पूर्वखोलामा म्याद नाघेका पाउरोटी, बिस्कुट जस्ता खाद्य सामाग्री बिक्रीमा ।।

Kandara News
प्रकाशित : २०७८ असोज २४ गते २०:४७

पूर्वखोला असोज ,२४
पूर्वखोला गाउँपालिकामा जल्पामा दसै तिहार नजिकीदै गर्दा अनुगमन गरिए पछि म्याद नाघेका सामाग्रीहरु नियन्त्रणमा लिई नस्ट गरेको थियो ।
दसै तिहार नजिकै गर्दा पसल होटलमाहरूमा मिति नागेको सामान अनुगमन सुरू गरीयको छ ।
जल्पा बाजार र ढोलीमारा गरीयको अनुगमनमा विभिन्न बिष्कुट,पाउरोटी, चोखोपन हजुमोला, कुर्कुरे जलायर नष्ट गरीयको अनुगमन टोलीका संयोजक घनश्याम यादबले जनाउनु भयो । अनुगमनमा घनश्याम यादव प्र ज राम ब भण्डारी , वडा सदस्य भिमी सरा आले , वामरी हिताङ्ग का स कमला घर्ती र स्वास्थ्य सि अ न मी मनसुन छाहारी , कन्दरा न्युज प्रतिनिधि माधब पाण्डे उपस्थितमा गरीएको अनुगमनमा व्यवसाय दर्ता नभयको भेटीएको र मिति नाघेको सामानलाई जलाइतको टोलीमा खटिनुभएका प्रहरी जवान राम ब भण्डारीले बताउनु भयो ।


प्रकाशित : २०७८ असोज २४ गते २०:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology