अस्ट्रेलिया प्रवासि युवा मञ्छ गठन , अरुण गौतम अध्यक्षमा निर्वाचित ।।

शेष कान्त आचार्य
प्रकाशित : २०७८ असोज २५ गते १२:४०

अस्ट्रेलिया
प्रबासी युवा मञ्च अष्ट्रेलिया गठन भएको छ । अरुण गौतमको अध्यक्षता मा ७१ जना कमिटी गठन गरेको छ । जूम मार्फत सन्चालन भएको कार्यक्रमका प्रमुख अथिती नेकपा एमालेका युवा नेता तथा राष्ट्रीय युवा सघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेत रहनु भएको थियो । बस्नेतले एमाले लाई एक ढीक्का भएर जुटाउन देश तथा विदेशमा रहेका आम नागरिकको महत्वपूर्ण भुमिका रहेने बताउनु भयो । बस्नेतले प्रमादेश बाट बनेको सरकाले जनताको भावना अनुसार काम गर्न नसक्ने बताउदै अबको चुनाबमा एमाले नै ठूलो दल बनेर नेतृतो गर्ने बताउनु भयो । उहाले अस्ट्रेलिया निवासी नेपाली युवा मञ्चले महोत्वपूर्ण भुमिका खेल्ने बताउदै नव निर्वाचित टिमलाई बधाई तथा शुभकाना व्यत्त गर्नु भएको थियो
भेलालाई राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेलले देश विदेश जहाँ रहेता पनि हामी नेपाल विकाश भएको हेर्न चाहेको बताउदै नेतृतो तहले गलत गरे युवा हरुले आवज उठाउनु पर्ने बताउनु भयो । हामी विश्वको जुन भुहोलमा रहेता पनि देशको समृद्ध हुनुपर्ने बताउनु भयो
पौडेलले नव निर्वाचित टिमलाई सफलताको शुभकाना समेत व्यत्त गर्नु भयो ।

कार्यक्रम मन्चका अन्त्रराष्ट्रीय सचिब तथा अष्ट्रेलिया अध्यक्ष रमेश पान्डेय अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिशिर नेपालको संचालनमा भएको थियो ।


प्रकाशित : २०७८ असोज २५ गते १२:४०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology