पूर्वखोलाका गाएक दलु रानाको सालैजो गित सार्वजनिक ।

Kandara News
प्रकाशित : २०७८ असोज २५ गते १९:५१

हुम गैरेको लय र शब्दम पाल्पाली लोक आइडल धनिमाया दिशुवा र पूर्वखोलाका दल बहदुर रानाले पूर्वीपाल्पाको क्षेत्रलैइ समेटेर सालैजो हो रिमै गित सार्वजनिक भएको छ । विशाल मुभिज प्रा . लि द्धारा बजारमा आयोको गितमा सन्तोष बस्यालको छायाङ्कन र सुमन थापाले नृत्य निर्देशन गर्नु भएको छ । युट्युव च्यानल https://youtube.com/watch?v=jgNI2uD2NiA&feature=share


प्रकाशित : २०७८ असोज २५ गते १९:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology