शायारी यूवा क्लवको अध्यक्षमा श्रीधन कुँवर निर्वाचित

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ कार्तिक १ गते २१:०१

ढोलीमारा , कार्तिक -१
पूर्वखोला गाउँपालिका २ जल्पा ढोलीमाराको सायरी युवा क्लवको १४ औं अधिवेशन तथा २८ औं साधारण सभा जल्पा ढोलीमारा टोल भवनमा सम्पन्न भएको छ । १४ औं अधिवेशनले श्रीधन कुँवर को अध्यक्षता ११ सद्स्य कार्यसमिती गठन गरेको छ । अध्यक्ष कुँवर जन सेवा युवा क्लबका उपाध्यक्ष समेत हुन । कार्यक्रमका प्रमुख अथिती जल्पा वडा सद्स्य भिमी सरा आलेले नव निर्वाचित समितिलाई युवाहरु देशको गहना भएको र यहि समाज विकाश गर्न युवा हरुको महत्त्वपूर्ण भुमिका रहने वताउनु भयो । उहाँले नव निर्वाचित टिमलाई कार्यकाल सफल कार्यकालको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निवर्तमान अध्यक्ष पहल सिं घर्तीको अध्यक्षतामा भिम बहादुर सारुको संचालनमा भएको हो ।


प्रकाशित : २०७८ कार्तिक १ गते २१:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology