एमालेको १० औ महाधिवेशन चितवनमा हुने, बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते २०:०९

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय आज बसेको स्थायी कमिटी बैठकबाट भएको हो ।

महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ ।


प्रकाशित : २०७८ कार्तिक ४ गते २०:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology