नेकपा एमाले नेता भट्टराई वीर अस्पताल भर्ना

Kandara News
प्रकाशित : २०७८ कार्तिक ५ गते १८:००

 

नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् ।

विगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई ज्वरो कम नभएपछि आज दिउसोबाट वीर आस्पतालमा भर्ना भएको प्रेम गुरागाँईले जानकारी दिए ।


प्रकाशित : २०७८ कार्तिक ५ गते १८:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology