नेकपा एमाले बगनासकालि वडा नं. ३ काे अधिवेशन सम्पन्न

Kandara News
प्रकाशित : २०७८ कार्तिक ५ गते १८:३६

नेकपा एमाले बगनासकालि-३ नायरनमतलेसकाे वडा अधिवेशनबाट केशब बहादुर रायमाझीकाे अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन भयएकाे छ।

उक्त अधिवेशनले माेहन बगालेकाे संयाेजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति, माेहन थापाकाे अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी, विमा गाहाकाे अध्यक्ष सहित २१ सदस्यीय अनेम संघ र जाेग ब. वि.ककाे अध्यक्ष सहित १७ सदस्यीय मुत्ति समाज गठन भएकाे छ


प्रकाशित : २०७८ कार्तिक ५ गते १८:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology