पूर्वखोला ३ नेकपा एमालेको प्रथम वडा अधिवेशन सप्पन्न ।।।

Kandara News
प्रकाशित : २०७८ कार्तिक ५ गते २३:०७

कार्तिक ५ , पूर्वखोला

पूर्वखोला गाउँपालिका वडा न ३ नेकपा एमाले को प्रथम वडा अधिवेशन सकियको छ ।  करिब ३०० बडि व्यत्ती हरुको उपस्थिति रहेेर खुल्ला सत्र  सुरु भएको खुला सत्र र बन्द सत्र गरि दुई चरणमा सकिएको थियो । खुल्ला सत्रमा सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी सद्स्य तथा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले संघिएता पछिको नेकपा एमालेको वडा गत अधिबेश गरेको बताउदै नयाँ बन्ने टिममले गाउँको हरेक विकास कार्यमा सफलता हासिल गर्ने बताउनु भयो । अध्यक्ष थापाले एमालेको को सरकार बनेपछी पूर्वखोला गाउँपालिकाले सम्झन लागेको काम धेरै बनेको समेत बताउनु भयो ।  खुल्ला सत्रमा जिल्ला कमिटि सद्स्य तथा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराई , जिल्ला कमिटी सद्स्य कृष्ण प्रसाद भट्टराई , जिल्ला सल्लाकार कमिटी सद्स्य निलकण्ठ न्यौपाने , अनेरास्ववियु केन्द्रिय सदस्य नवीन आचार्य , पूर्वखोला युवा संग अध्यक्ष एन न्यौपाने ले मन्तव्य संगै माधिवेशन सफलताको शुभकामना राख्नु भएको थियो । खुल्ला सत्र कार्यक्रम को अध्यक्षता अध्यक्ष राम गाहा को अध्यक्षमा सचिब एस न्यौपानेको को संचालनमा भएको कार्यक्रम खुल्ला सत्र  पछि बन्द सत्र सुरु भएको थियो अधिवेशन बाट खुम बहादुर पाटाको अध्यक्षतामा ३७ सद्स्य कार्यसमिती गठन गरेको छ ।विवरण सहित ।                       


प्रकाशित : २०७८ कार्तिक ५ गते २३:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology