कानुन महिलाबालबालिका तथा जेष्ठ नागरिक लुम्बिनी प्रदेश मन्त्री रामपुरमा, तालपाेखराकाे अवलाेकन

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक ६ गते १९:०७

कानुन महिलाबालबालिका तथा जेष्ठ नागरिक लुम्बिनी प्रदेश मन्त्री रामपुरमा।।

कार्तिक ६ रामपुर पाल्पा

कानुन बालबालिका तथा महिलादजेष्ठ नागरिक का प्रदेश मन्त्रि माननीय रमा घर्तिले रामपुरकाे पर्यटकिय स्थल तालपाेखरा र रामपुर ७ काे अाधारभुत विद्यालयकाे अनुगमन निरिक्षण गर्नु भएकाे छ । मन्त्रि भए पछि पहिलाे पटक रापुर अाउनुभएकाे मन्त्री घर्तिले रामपुरकाे लागि यहिका जनताकाे भावनालाई बुझेर काम गर्दै जाने बताउनु भएकाे छ ।

रामपुरमा धेरै विकासकाे सम्भावना भएकाे र अाफुले रामपुरकाे कुनै पनि काममा सक्दाे प्रयास गर्ने बताउनु भयाे । रामपुर ७ काे अाधारभुत विद्यालयमा फुलमाला अविरलेमाननिय मन्त्री लाई स्वागत गरिएकाे थियाे । नेता विनाेद श्रष्ठकाे पुजनिय पिताकाे निधनकाे छैटाैदिनकाे तिथिमा माननीय मन्त्री ले श्रेष्ठकाे परिवारमा मन्त्रालयकाे तर्फबाट समबेदना पत्र समेत परिवारका सदस्य लाईप्रदान गर्नु भयाे ।


प्रकाशित : २०७८ कार्तिक ६ गते १९:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology