नेकपा एमाले को पाल्पाको १० स्थानियतहमा अबिधेसन एकै साथ सम्पन्न ।

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक १० गते ९:५९

कार्तिक १०, रामपुर पाल्पा

नेकपा एमालेको देश व्यापि रुपमा भएको गाउँ कमिटिको अबिधेसन पाल्पामा सम्पन्न भएको छ । पाल्पामा कुन पालिकामा कसकसको नेतृत्व चयन भयो ।

१ तानसेन नगर कमिटि
अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशी श्रेष्ठ
सचिव : महेशलाल शाक्य सहित ७४ सदस्य नगर किमिटि गठन गरेको छ ।
२ रामपुर नगर कमिटि
अध्यक्ष : विष्णु रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ
३ तिनाउ गाउँ कमिटि
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोम बहादुर लम्तरी
सचिव यादव अर्याल सहितको ७५ सदस्ययी गाउँ कमिटि चयन गरेको छ ।
४ रम्भा गाउँ कमिटि
अध्यक्ष : योगेन्द्र प्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट
५ रैनादेवि छहरा गाउँ कमिटि
अध्यक्ष : राम प्रसाद ज्ञवाली
उपाध्यक्ष : दान बहादुर थामी
सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्ययी गाउँ कमिटि गठन गरेको छ ।
६ रिब्दीकोट गाउँपालिका
अध्यक्ष : आशिष विश्वकर्मा
उपाध्यक्ष : भिम सारु
सचिव : दान बहादुर कुवँर
७ बगनासकाली गाउँ कमिटि
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदि
सचिव : ओमप्रकाश गैरे
८ माथागढी गाउँ कमिटि
अध्यक्ष : तेज घर्तीमगर
उपाध्यक्ष : शेर बहादुर विक
सचिव शंकर दर्लामी सहितको ६७ सदस्यी गाउँ कमिटि चयन गरिएको छ ।
९ पुर्वखोला गाउँ कमिटि
अध्यक्ष : जिवन आचार्य
उपाध्यक्ष : मान बहादुर सारु
सचिव तिर्थ सारु सहित ६१ सदस्यी गाउँ कमिटि गठन भएको छ ।
१० निस्दी गाउँ कमिटि
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : किरण श्रेष्ठ
सचिव मेख सुनारी निर्वाचित हुनुभएको छ ।
एक साथ सम्पन्न भएको जिल्लाको १० ओटै स्थानिय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनुभयो ।
सबै पालिकामा सर्वसम्म ढंगलले नेतृत्व चयन भएको समेत जानकारी दिनुभयो । अधिवेशनले वडा देखि पालिका तह सम्म पाटी कार्यक्रता र सुभेक्छुकमा उत्साहा थपेको उहाँले बताउनुभयो । अध्यक्ष आचार्यले एमालेको पक्षमा जनलहर नै आएकोले अबको स्थानिय देखि केन्द्रको चुनावमा एमालेको बहुमत प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।


प्रकाशित : २०७८ कार्तिक १० गते ९:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology