उद्धबुद्ध मा.वि ले कक्षा ६ सम्माका विद्यार्थीहरुलाई टिफिन बकस वितरण गर्यो ।

संकर न्यौपाने
प्रकाशित : २०७८ कार्तिक १२ गते १९:१३

कार्तिक १२, पूर्वखोला
पूर्वखोला उद्धबुद्ध मा बि ले नर्सरि देखि कक्षा ६ सम्मका १९० जना बिद्यार्थिहरु लाई दिवा खाजा को लागि निशुल्क टिफिन बक्स बितरण गरेको छ । विद्यालय मा कक्षा ५ सम्म नि शुल्क खाजा खाने व्यवस्था नेपाल सरकरले व्यवस्था गरेको छ खाजा खान सजिलो होस भनेर प्रत्येक  विद्यार्थी  लाई टिफिन वितरण गरेको प्रधानाध्यापक लोकहरी देवकोटाले बताउनु भयो ।


प्रकाशित : २०७८ कार्तिक १२ गते १९:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology