नेकपा एमाले सिलुवाको प्रथम बैठक सम्पन्न ।।

बिक्रम पंगेनी
प्रकाशित : २०७८ कार्तिक १४ गते १४:०६

नेकपा एमाले सिलुवाको प्रथम बैठक सम्पन्न ।।

१४ कार्तिक

नेकपा एमाले सिलुवा वडा कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।।
बैठक नेकपा एमाले सिलुवा कमिटी अध्यक्ष खेम हिस्किको अध्यक्षतामा,नेकपा एमाले पाल्पा जिल्ला कमिटि सदस्य देबि प्रसाद पंगेनिको प्रमुख आतिथ्यता र सचीव रबिन्द्र पंगेनिको संचालनमा भएको थियो।
बैठकले मङ्सिर १५ सम्म विभिन्न जनबर्गिय संगठन निर्माण गर्ने निर्णय गरेको छ बैठकले नकपा एमाले पालिका कमिटिमा छनोट हुनु भएको सह सचिब मेक बहादुर राना तथा अन्य सद्स्य हरुलाई बधाई समेत गरेको थियो ।।


प्रकाशित : २०७८ कार्तिक १४ गते १४:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology