नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. पूर्वखोला शाखाले १ दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

नवीन आचार्य
प्रकाशित : २०७८ कार्तिक २५ गते ७:०१

नवप्रतिभा बचत तथा ऋण सहकारि संस्था लि. पूर्वखाेला शाखा ले अाफना शेर सदस्य हरु अथवा खाता सन्चालन गरेका अाफ्ना ग्रहाक बर्ग हरु सङ्ग सहकारि शिक्षा कार्यक्रम सन्चालन गरेकाे छ । पूर्वखाेला मा रहेकाे नवप्रतिभा बचत तथा ऋण सहकारि संस्था लिमिटेड ले सहकारि मार्फत अाफुहरुले गर्दै अायकाे सेवा तथा अाफुहरुले निकट भविस्य मा यस सहकारी मार्फत गर्न लागेकाे कार्य तथा योजनाका बारेमा जानकारि गराईयकाे थियाे। यस सहकारी मार्फत विशेष गरि युवा स्वराेजगारका कार्यक्रम हरुलाइ बढी प्रथामिकतामा राखेर कर्यक्रम अगाडि बढाइरहेकाे बताईयकाे छ नवप्रतिभा ले अाफ्ना ग्रहाक बर्ग हरुमा सके सम्म सबैभन्दा राम्राे सेवा प्रभाह गर्न तथा अापत बिपत भयकाे परेकाे बेला नवप्रतिभा ले सहयाेग गर्ने तथा अाफ्नाे गाउँ अाफै बनाउँ जस्ता कार्यक्रम मा समेत नवप्रतिभा ले रकम सहयाेग गर्ने कार्यकारी प्रमुख राम प्रसाद काफ्ले ले बताउनु भयाे कार्यक्रममा सबै भन्दा धेरै शेर रकम जम्मा गर्ने बिष्णु प्रसाद पङ्गेनीलाई र ब्यवसायिक रुपमा सबै भन्दा धेरै रकम जम्मा गर्ने बिनाेद पाटा लाई सम्मान गरेको छ । कार्यक्रम मा सहभागी काे तर्फ बाट श्रिराज अाचार्य, सीता अाचार्य ले यस सहकारि लाई सफलताकाे शुभकामना दिनुभयकाे थियाे। अनिल लामा काे अध्यक्षता मा सन्चालित कार्यक्रम बिमला पाठक काे सन्चालन काे सम्पन्न भयकाे थियाे।


प्रकाशित : २०७८ कार्तिक २५ गते ७:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology