पूर्वखोलामा जारी ब्याडमिन्टन खेल सम्पन्न ।

नवीन आचार्य
प्रकाशित : २०७८ कार्तिक ३० गते १०:४६

पूर्वखाेला ब्याडमिन्टन क्लब द्वारा अायाेजित चाैथाे पूर्वखाेला ब्याडमिन्टन क्लब द्वारा अायाेजित चाैथाे ब्याडमिन्टन कप सम्पन्न भयकाे छ । पूर्वखाेला ३ रिङ्गनेरह काे ब्याडमिन्टन काेट मा सम्पन्न खुला डबल पुरुष ब्याडमिन्टन खेलमा २१ टिम काे सहभागिता रहेकाे थियाे कात्तिक २८ गते उद्घाटन गरियकाे खेल मा उद्घाटन समाराेहम का प्रमुख अतिथि पूर्वखाेला गाउँपालिका का अध्यक्ष नुन बा थापा रहनुभयकाे थियाे । अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद काे माध्यम बाट समग्र देश लाई नै चिनाउने काम भईरहेकाे भन्दै स्थानिय स्तर बाटै यस्काे राम्राे ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उद्घाटन समाराेहका पुर्वखाेला गा पा उपाध्यक्ष भागिरथि भट्टराई , प्रसासकिय अधिक्रित ज्ञानु प्रसाद पनेरु लगायत ले शुभकामना दिनु भयकाे थियाे दुई दिन सम्म सन्चालन भयकाे खेल काे समापन समाराेह कात्तिक २९ गते गरियकाे थियाे ब्याडमिन्टन खेलमा प्रथम बुटवल का बिनाेद पाैड्यल र राजु थापा भयका छन् तेस्तै द्धितृय स्थानमा पुर्वखाेला का बिवेक न्याैपाने र शुशिल गिरी तेस्तै तेस्राे स्थानमा रिडी गुल्मिका जेनिश शेरचन रमनाेज फाैज्दार तेस्तै तेस्राे स्थानमा चितवन का सागर र बिवेक शर्मा भयका छन् भने उत्कृष्ट खेलाडि मनाेज फाैजा बनेका थिय । प्रथम पुरस्कार रु २५००० दाेस्राे पुरस्कार रु १५००० तेस्राे पुरस्कार रु १०००० रहेकाे थियाे भनाे उत्कट खेलाडिलाइ रु १५०० सहित ट्रफि मेडल मायाकाे चिनाे प्रमाणपत्र प्रधान गरियकाे थियाे समापन समाराेह का प्रमुख अतिथि पुर्वखाेला गा पा का उपाध्यक्ष भागिरथि भट्टराईले अागामि दिनमा खेलकुद लाई गाउँपालिकाले प्रथामिक्ता दिदै लैजाने बताउनु भयाे । समापन समाराेह खेल सम्याेजक शुबाेध न्याैपाने स्वागत मन्तव्य क्लब का अध्यक्ष शालिकराम अाचार्य काे अध्यक्षता नवीन अाचार्य काे सन्चालन मा समापन भयकाे हो ।ब्याडमिन्टन कप सम्पन्न भयकाे छ । पूर्वखाेला ३ रिङ्गनेरह काे ब्याडमिन्टन काेट मा सम्पन्न खुला डबल पुरुष ब्याडमिन्टन खेलमा २१ टिम काे सहभागिता रहेकाे थियाे कात्तिक २८ गते उद्घाटन गरियकाे खेल मा उद्घाटन समाराेहम का प्रमुख अतिथि पूर्वखाेला गाउँपालिका का अध्यक्ष नुन बा थापा रहनुभयकाे थियाे । अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्दै खेलकुद काे माध्यम बाट समग्र देश लाई नै चिनाउने काम भईरहेकाे भन्दै स्थानिय स्तर बाटै यस्काे राम्राे ब्यवस्थापन गर्नु पर्ने बताउनु भयो । उद्घाटन समाराेहका पुर्वखाेला गा पा उपाध्यक्ष भागिरथि भट्टराई , प्रसासकिय अधिक्रित ज्ञानु प्रसाद पनेरु लगायत ले शुभकामना दिनु भयकाे थियाे दुई दिन सम्म सन्चालन भयकाे खेल काे समापन समाराेह कात्तिक २९ गते गरियकाे थियाे ब्याडमिन्टन खेलमा प्रथम बुटवल का बिनाेद पाैड्यल र राजु थापा भयका छन् तेस्तै द्धितृय स्थानमा पुर्वखाेला का बिवेक न्याैपाने र शुशिल गिरी तेस्तै तेस्राे स्थानमा रिडी गुल्मिका जेनिश शेरचन रमनाेज फाैज्दार तेस्तै तेस्राे स्थानमा चितवन का सागर र बिवेक शर्मा भयका छन् भने उत्कृष्ट खेलाडि मनाेज फाैजा बनेका थिय । प्रथम पुरस्कार रु २५००० दाेस्राे पुरस्कार रु १५००० तेस्राे पुरस्कार रु १०००० रहेकाे थियाे भनाे उत्कट खेलाडिलाइ रु १५०० सहित ट्रफि मेडल मायाकाे चिनाे प्रमाणपत्र प्रधान गरियकाे थियाे समापन समाराेह का प्रमुख अतिथि पुर्वखाेला गा पा का उपाध्यक्ष भागिरथि भट्टराईले अागामि दिनमा खेलकुद लाई गाउँपालिकाले प्रथामिक्ता दिदै लैजाने बताउनु भयाे । समापन समाराेह खेल सम्याेजक शुबाेध न्याैपाने स्वागत मन्तव्य क्लब का अध्यक्ष शालिकराम अाचार्य काे अध्यक्षता नवीन अाचार्य काे सन्चालन मा समापन भयकाे हो ।


प्रकाशित : २०७८ कार्तिक ३० गते १०:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology