बीरकोटमा विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा ।।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ मंसिर २ गते १७:४९

मंसिर २ वीरकोट
पूर्बखोला गाउँपालिका ५ वीरकोट आफर डाँडामा अबस्थित जनकल्याण आधारभूत बिधालयमा कक्षा छ देखि कक्षा आठसम्मका बिध्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धित १ दिने स्वास्थ्य सम्बन्धी आधारभुत जानकारी गराईको छ । जानकारी संग संगै दशबर्ष माथिका छात्राहरका लागि आइरन चक्ची धेरै महत्त्वपूर्ण हुने भएकोले बिधालयमा अध्यानरत बिध्यार्थीहरुले आईरन चक्कीको बारेमा जानकारी होस भन्ने उदेश्यले यस सम्बन्धि सम्पूर्ण कुरा प्रबचन , प्रर्दशन, अभ्यास र छलफल बिधिबाट आइरन भनेको के हो ? यो किन खानु पर्छ ? कसरी खाने ? काहाँ पाइन्छ ? यसबाट के के फाइदा हुन्छ भन्ने बारेमा कक्षा संचालन भएको थियो । कार्यक्रमको सहजिकरण वीरकोट स्वास्थ्य चौकीका अनमी लक्ष्मी थापाले गर्नभएको हो ।


प्रकाशित : २०७८ मंसिर २ गते १७:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology