पाल्पाको ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन : कुन वडामा कसको नेतृत्व ? (नामसहित)

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ मंसिर ५ गते ९:२८

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पाल्पाको ४३ वडामा वडा सम्मेलन सम्पन्न भएको छ। शनिबार भएको वडा सम्मेलनमार्फत् नयाँ नेतृत्व चयन भएका छन्। वडा सम्मेलन उत्साजनक रुपमा सम्पन्न भएको केन्द्रीय निर्वाचन सदस्य चक्रव्युह थापाले बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र प्रदेश सभा संसद एवं पाल्पा इञ्चार्ज बसन्त घर्तीको विशेष उपस्थितिमा वडाहरुको अधिवेशन सम्पन्न भएको हो। वडा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले माओवादी पार्टी देशको पहिलो पार्टी बन्ने बताए।

मुख्यमन्त्री केसीले सबै कमिटीहरु व्यवस्थित हुने र संस्थागत प्रणालीबाट पार्टी सञ्चालन गर्दै जनताको सबैभन्दा भरोसाको पार्टी हुने उनले दावी गरे।

यस्तै, तिनाउ गाउँपालिकाको वडा सम्मेलनलाई सम्वोधन गर्दै केन्द्रीय निर्वाचन आयोग सदस्य चक्र व्यूह थापाले अब पार्टीका कुनै पनि तहका सम्मेलनहरु निर्वाचन आयोगको विधि र प्रक्रिया भित्रबाट मात्र हुने बताए।

वडा अध्यक्षमा निर्वाचितहरुको नामावली:

तिनाउ गाउँपालिका
वडा नं.१ अध्यक्षः कचलबाट गुन बहादुर बगाले
वडा नंं. २ हरिप्रसाद पाण्डे
वडा नं. ३ टंक बस्याल
वडा नं. ४ लुक बहादुर घर्ती
वडा नं. ५ प्रेम गाहा
वडा नंं. ६ रुप बहादुर पुन

रैनादेबि गाउँपालिका
सिद्धेश्वरबाट अर्जुन ज्ञवाली
सोमादीकाट बिर बहादुर पोखरेल
भुवनपोखरीमा मिन बहादुर दर्लामी
छहराबाट टेक राज पोखरेल
मुजुङ्गबाट लोक बहादुर कार्की

रिब्दीकोट गाउँपालिका
ख्याहा भिम बहादुर राना
देउरालीबाट लक्ष्मण सिलवाल
खस्यौलीबाट चिरञ्जीवी अमात्य
भैरवस्थानमा राजेन्द्र नेपाल
ठिमुरेमा प्रकाश रायमाझी
पालुङमैनादीमा दोलख कार्की
फेकबाट चेत बहादुर उचाइ

तानसेन नगरपालिका
वडा नं. १ को अध्यक्षमा : ठाकुर ध्वज कार्की
वडा नंं. २ को अध्यक्षमाः मधुकर श्रेष्ठ
वडा नं. ३ को अध्यक्षमाः लाल मने पुन
वडा नम्बर ४ को अध्यक्षमाः कृष्ण प्रसाद पाण्डे
वडा नम्बर ५को अध्यक्षमाः तुल बहादुर रावल
वडा नम्बर ७ को अध्यक्षमा राम बहादुर गन्धर्व
वडा नम्बर १४ को अध्यक्षमा लक्ष्मण भट्टराई
बगनाशकाली गाउँपालिका
पोखराथोक दिपेन्द्र ढकाल
यम्घा नरेन्द्र पचभैया

पूर्वखोला गाउँपालिका
बिरकोट चन्द्र बर्मेली
जल्पा ज्ञान बहादुर बिक
रिङ्नेरह भिम बहादुर सारु
सिलुवा राजु पंगेनी
देबीनगर राम बहादुर परियार
हेक्लाङ हरि बाह्रघरे

निस्दी गाउँपालिका
बाकामलाङ्ग कुल बहादुर जिसी
गल्धा कालु राम राना
मित्याल किमान सिंह सुनारी

रामपुर नगरपालिका
वडा नम्बर २ को अध्यक्षमा हाकिम बहादुर थापा
वडा नम्बर ७ को अध्यक्षमा रमेश सुनार
वडा नम्बर ८ को अध्यक्षमा अमृत बिक

रम्भा गाउँपालिका
हुंगी हेम राज अर्याल
ताहु मन बहादुर हिताङ्ग
हुमिन धन बहादुर सिङ्जापती

माथागढी गाउँपालिका
रहबास भिम लुङ्गेली


प्रकाशित : २०७८ मंसिर ५ गते ९:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology