एमालेको माहाधिवेशन सफल भएको खुसीयालीमा रामपुरमा दिप प्रजोलन

Kandara News
प्रकाशित : २०७८ मंसिर १५ गते ११:०८

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु पाल्पा र सहिद बहुमुखी क्याम्पस रामपुरकाे संयुक्त आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीकाे सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म माहादिवेशन गरेर हिज सम्पन्न भएको छ मतगणना भए संगै पाल्पाको रामुरमा दिप प्रजोलन गरेको अखिल नेपाल विध्यार्थी संगठन जिल्ला सचिब मदन आचार्यले बताउनु भयो । दिप प्रजोलन कार्यक्रममा मादिवेशन बाट निर्वाचन हुने सम्पुर्ण पधाधिकारी , केन्द्रीय अनुसन्धान आयोग , केन्द्रिय लेखामा निर्वाचित हुने सबैलाई बधाई तथा शुभकाना व्यत्त गरेको थियो । कार्यक्रमा पाल्पा जिल्ला बाट माहादिवेशनमा केन्द्रिय सद्स्यमा बिजय हुने ठाकुर गैरे , दल बहादुर राना , सृजना काफ्ले केन्द्रिय लेखा आयोगमा धनेन्द्र राज घिमिरे , केन्द्रिय अनुसन्धान आयोगमा झपेन्द्र जि सि  लाई सफल कार्यकालको   मदन आचार्य ,मधुसुदन आचार्य मन्तव्य लगाएत विद्यार्थी नेताहरुले शुभकाना मन्तव्य राखेका थिए ।


प्रकाशित : २०७८ मंसिर १५ गते ११:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology