पूर्वखोला जल्पा१ पुरूषको कोरोना बाट मृत्युु ।।

माधव पाण्डे
प्रकाशित : २०७८ मंसिर १६ गते १८:५५

पूखोला जल्पाको १ पुरूषको कोरोनाको कारण मृत्युु भयको  ।

पूर्वखोला गाउँपालिका २ जल्पा ५२ बर्षे पुरुष को मृत्यु भएको छ । १२ गते सुपादेउरालि मन्दिरमा दर्सन गरि घर आई राति सास फेर्न गार्‍हो भयपछि ५२ बर्षीय पुरुषलाई युनाइटेड मिसन अस्पताल लगियको थियो ५२ बर्षे पुरुष मित्र राष्ट्र भारतमा रोजगारीको सिलसिलामा रहेको र केही दिनको छुट्टीमा नेपाल आउनु भयको थियो । उहाँको युनाइटेड मिसन हस्पिटलम एन्टिजेन्ट परिक्षण गर्दा कोविड १९ देखिएको थियो । कोविड -१९ पोजेटिभ देखीए पछि उहाँको उपचारको क्रममै मृत्यु भएको मृतको भएको हो ।
उहाको पुर्वखोला गाउँपालिका रहेको जमलेमा घाटम सुरक्षीत तवरले अन्तयस्टी गरीको वडा अध्यक्ष नीर बहादुर सारुले बताउनु भयो ।

उहाको परिवारलाई होम आइशुलेसनम राखिएको छ । हाल सम्म पूर्वखोला गाउँपलिकामा कोविड -१९ बाट मृत्यु हुनेको संङ्ख्या १४ पुगेको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७८ मंसिर १६ गते १८:५५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology