उद्बुद्ध माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको निशुल्क मुटु जाँच

शंकर प्रसाद न्यौपाने
प्रकाशित : २०७८ पुष १ गते २०:४१

उद्बुद्ध माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थीको निशुल्क मुटु जाँच
उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला ३ रिङ्नेरहमा शिक्षक तथा विद्यार्थीको निशुल्क मुटु जाच गरिएको छ । ६५० जना विद्यार्थी तथा ४५ जना शिक्षक तथा कर्मचारीको बरिष्ट मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मी बाट परिक्षण गरिएको छ ।
कमल राज रेग्मी को नाममा मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मीले उद्बुद्ध कलेजमा अध्यन गर्ने १ विद्यार्थीलाई बार्षिक १० हजारका दरले व्याज बाट संचालन हुने गरि पाँच लाखको अक्षकोष स्थापना गर्नु भएको छ । पाँच लाखको चेक कलेज प्रमुख कृष्ण प्रसाद भट्टराईले बुझदै अक्षकोष राख्नु भएकोमा धन्यवाद प्रकट गर्नु भएको थियो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकहरि देवकोटाले विद्यालयमा आई सहयोग गरेकोमा धन्यवाद मन्तव्य राख्नु भएको थियो ।


प्रकाशित : २०७८ पुष १ गते २०:४१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology