सिलुवामा टोल स्तरीय खेलकुद प्रतियोगिता तथा खेल सामाग्री बितरण कार्यक्रम सम्पन्न

विक्रम पंगेनी
प्रकाशित : २०७८ पुष ११ गते ७:४७

सिलुवामा टोल स्तरीय खेलकुद प्रतियोगिता तथा खेल सामाग्री बितरण कार्यक्रम सम्पन्न
पुर्बखोला १ सिलुवामा युबा लक्षित कार्यक्रम अन्तर्गत टोल स्तरीय खेलकुद प्रतियोगिता तथा खेल सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ।
पौष ९ र १० गते सन्चालन भएको खेलमा १० टिमको सहभागीता रहेको थियो। खेलमा प्रथम साबिक सिलुवा ४,द्दितिय साबिक सिलुवा २,तृतीय साबिक सिलुवा ७ र सान्त्वना साबिक सिलुवा १ भएका छन भने बिजेताहरुलाइ पुरस्कार क्रमशः १५०००,१००००,५००० र २५०० सहित प्रमाणपत्र र ट्रफी बितरण गरिएको थियो। उक्त कार्यक्रममा सहभागी सम्पुर्ण टिमलाइ भलिबल र जाली बितरण गरिएको थियो।

खेलले ब्यक्ति ब्यक्तिमा आत्मीयता र अनुशासन कायम राख्ने र यस्तो कार्यक्रमले समाजमा सकारात्मक शन्देश जाने भएकोले यस्ता कार्यक्रमलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी एबम पुर्बखोला १ सिलुवाका काबा अध्यक्ष गिरमान आलेले जानकारी दिनुभयो। कार्यक्रम दल बहादुर रानाको अध्यक्षता, गिर बहादुर चिदीको स्वागत मन्तब्य एबम ज्ञानु राना र मेग बहादुर रानाको सन्चालनमा भएको थियो।।


प्रकाशित : २०७८ पुष ११ गते ७:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology