स्थानीय पाठ्यक्रम अभिमुखिकरण तालिम पूर्वखोलामा सम्मपन भएको छ ।

Kandara News
प्रकाशित : २०७८ पुष १२ गते १९:०६

स्थानीय पाठ्यक्रम अभिमुखिकरण तालिम पूर्वखोलामा सम्मपन भएको छ ।

स्थानीय पाठ्यक्रम अभिमुखिकरण तालिम पूर्वखोला गाउँपालिका शिक्षा शाखाको आयोजनमामा पुष १२ गते उद्बुद्ध माद्यामिक विद्यालयमा गरेर सम्पन्न गरेको छ ।
तालिममा स्थानिय पाठ्यक्रम को उदेश्य तथा शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण र शिक्षण सिकाईको क्रममा देखिएका समस्याको हरुको बिषयमा छलफल भएको थियो । तालिमको सहजिकरण स्थानिय पाठ्यक्रम निर्माण समिती संयोजक मेहेर सिं थापा , स्थानिय पाठ्यक्रम निर्माण सद्स्य शिक्षा अधिकृत डिल्ली राम ढुङाना र स्थानिय पाठ्यक्रम सदस्य कृष्ण प्रसाद भट्टराईले गर्नु भएको थियो ।
छलफल को क्रममा पाठ्यक्रम मा देखीएका त्रुटि हरुलाई पाठ्यपुस्त निर्माण गर्दा सच्याएर लैजान
सहभागी शिक्षक हरुले स्थानिय पाठ्यक्रम समितिलाई आग्रह गर्नु भएको थियो ।
सहभागी हरुको तर्फ बाट सरस्वती माद्यामिक विद्यालयका प्रधानाध्यापक रमेश चन्द्र न्यौपाने ले कार्यक्रम राम्रो र यसले स्थानिय पाठ्यपुस्त उपलब्ध नहुदा यो तालिमले समस्याको सामाधान गर्न सहयोग पुगेको बताउदै आयोजना गर्ने संथालाई धन्यवाद व्यत्त गर्नु भएको छ । कार्यक्रममा २० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम बाट उद्बुद्ध माध्यमिक विद्यालयका प्रधानाद्यापक लोक हरी देवकोटा लाई वडा फोकल प्रसनको रुपमा सर्वसहमतिमा छनोट गरिएको छ ।

समापन कार्यक्रम कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा शिक्षा अधिकृत डिल्ली राम ढुङानाको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ पुष १२ गते १९:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology