पूर्वखोला गाउँपालिकाले वडा न ५ वीरकोटमा बजार अनुगम गरेको छ ।

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ पुष १३ गते १९:१२

पूर्वखोला गाउँपालिकाले वडा न ५ वीरकोटमा बजार अनुगम गरेको छ ।

पूर्वखोला गाउँपालालिका पाल्पले वडा न ५ वीरकोट मा बजार अनुगमन गरेको छ । पूर्बखोला गाउपालिक ५ को मुख बजार क्षेत्र बिरकोट वासा, स्याफट खलुक भञ्जाङ , मोचाबारी , आफर डाडा , मौलाथर , पोखरीछाप , लगायतका प्रत्यक दुकानमा हरेक सामानहरुको अनुगमन गरिएको । गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले वताउनु भयो ।
अनुगमन टोलीहरु गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई , नागरिक समाज प्रतिनिधि हरि प्रसाद न्यौपाने, गाउँ पालिकाका प्रशासन शाकाका उषा गिरी, प्रहरी राम बहादुर भण्डारी र वडा नः ५ वीरकोटका कार्यबाहक अध्यक्ष सावित्री थापा कन्द्ररा समाचार प्रतिनिधि सिमा श्रेष्ठ लगाएतको उपस्थितिमा अनुगमन टोलीले प्रत्यक दुकानमा प्रत्येक सामानहरुको अनुगमन गरी मिति सक्किएका मालसामान फाल्ने र ब्यापारीहरुलाई मिति हेरेर ,मूल्य हेरेर मात्र बिक्री बितरण गर्नुपर्ने कुरामा सुझाब सहित सच्चिन गाग्र समेत गर्नु भएको थियो । दर्ता नगरेका दुकानहरुलाई दर्ता गर्ने अनुगमन संयोजक एवम पालिका उपाध्यक्ष भागरथी भट्टराईले व्यापरी हरुलाउइ सुझाब दिनु भएको थियो ।


प्रकाशित : २०७८ पुष १३ गते १९:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology