माथागढीमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न ।

मायाँ बस्याल
प्रकाशित : २०७८ माघ ५ गते २२:१२

माथागढी गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समाबेशीकरण परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
माथागढी गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयाेगमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा लैङ्गिक हिंसा , समाबेशीकरण , महिला सहभागीता , अल्पसंख्यक सहभागीता नीतिगत वकालत , सामाजिक हिंसाकाे अवस्था , भाैतिक पूवाधार निर्माणमा समावेशीता, निर्णयमा सार्वजनिकता , न्यायरुपणमा समानता जस्ता धेरै विषयबस्तु काे अवस्था विषयमा छलफल गरि छलफलमा साेधिएका १४० वटा प्रश्नहरुका समीक्षात्मक अंकात्मक विश्लेषण गरि गरिएको कामलाई गुणात्मक सहित अंङ्कात्मक विधि मार्फत अंक प्रदान गरिएको थियो । भने कार्यक्रम गाउँपालिका अध्यक्ष सन्तोष थापाको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अातिथ्यता चलेको कार्यक्रम प्रदेश प्रतिष्ठानका विज्ञ अाेम लामिछानेकाे सहजीकरण एवम् कर्मचारी र जनप्रतिनिधिको सहभागीतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ माघ ५ गते २२:१२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology