प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित।

Kandara News
प्रकाशित : २०७८ माघ २९ गते २३:३७

प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार पाल्पाकाे तानसेनमा भएकाे ८ अौं जिल्ला अधिवेशनबाट कार्कीकाे नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएकाे हाे ।

चाैतारीकाे उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरे र वन्दना पाेखरेल, सचिव नारायण न्याैपाने, सहसचिवमा सन्ताेष ज्ञवाली र धन बहादुर ठाडा तथा काेषाध्यक्षमा नेत्र गैरे निर्वाचित हनुभएकाे छ । यस्तै कार्यसमिति सदस्यमा रीमा साेमै, सुनिल कार्की, विजय वाैडेल, भुवन रायमाझि, सुवास विसि, शाेभाकान्त पाठक, जनकराज भट्टराइ, कृष्ण पाैडेल र मनाेनित सदस्यमा डिल्लीराज पंगेनी र दिल बहादुर गाहा निर्वाचित हुनुभएको हाे ।

यस्तै प्रदेश प्रतिनिधि पदमा राजेन्द्र लिगल, राम प्रसाद न्याैपाने, केशवराज नेपाल र गीता ज्ञवाली निर्वाचित हुनुभएको छ । प्रेस चाैतारीकाे केन्द्रीय प्रतिनिधिमा किरण काैशल, नरभुपाल विक (मिलन) र वन्दना पाेखरेल निर्वाचित हुनुभएकाे छ ।


प्रकाशित : २०७८ माघ २९ गते २३:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology