नेपाल निजामती संगठन तथा राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ पूर्वखोलामा कमिटी गठन।।

Kandara News
प्रकाशित : २०७८ फागुन ७ गते २३:२६

नेपाल निजामति संगठन तथा राष्ट्रिय स्वास्थ्य कर्मचारी संघ नेपालको पूर्बखोला गाउँ पालिकाका इकाई समिति  गठन भएको छ । नेपाल निजामति संगठन पुर्बखोला गाउँ पालिका इकाईमा१३ सद्स्य समिति गठनगरेको छ । जस्को अध्यक्षमा पुर्ण बहादुर चितौरे उपाद्यक्षमा बुद्व अर्याल ,कोषाध्यक्षमा सन्तोष कडेल सचिबमा दिपक कुवर , सदस्य देबेन्द्र थापा, साबित्रा पल्ली , लेख बहादुर सारु ,रबिन्द्र कुमार यादब, रिमीसरा सारु , टिमन सिं झापुलुक निरबिरोद चुनिनु भएको छ । भने राष्ट्रिय स्वास्थकर्मी संघ नेपाल पूर्बखोला गाउँ पालिका इकाईमा११ सदसीय समिति गठन गरेको छ । अध्यक्षमा पदम बहादुर थापा, उपाध्यक्षमा शान्ता बर्मेली , कोषाध्यक्षमा रतना फाल , सचिब मौसम राई , सदस्यहरु रञ्जिता शर्मा , लक्ष्मी कुवर , सुकमाया थापा , रिमा खम्चा , लक्ष्मी थापा , शर्मिला थापाको निरबिरोद रुपमा चएन हुनुभएको छ । । प्रमुख अतिथि ज्ञानु पनेरुले नयाँ संगठित समितिलाई बधाई तथा शुभकामना सहित प्रशिक्षण मुलक कुरा राख्नु भयो । निजामती संगठन किन आबश्यक छ ,यसको उदेश्य के हो यसको काम कर्तब्य , अधिकार ,यसको स्थान कति छ र के के सम्मको गर्न सकिन्छ ।
संगठन बिना कुनैपनि कार्य अगाडि बढ्न कठीन हुने कुरा जानकारी गराउनु भयो । अतिथि राष्ट्रिय स्वास्थकर्मी संघ नेपाल पाल्पाशाखाका अध्यक्ष रेम बहादुर दिशाले यस राष्ट्रिय स्वास्थकमर्मी संघ नेपाल पाल्पामा भएको गठनको शुरु सम्बन्धि प्रकाश पार्नु भयो । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाल्पाका अध्यक्ष टंक प्रसाद भण्डारी ,सि.बि.ए पाल्पाका अध्यक्ष मनोज आचार्य ,जल्पा वडा अध्यक्ष नीर बहादुर सारु , रिङ्नेरह वडा अध्यक्ष निलकण्ठ भट्टराई , हेक्लाङ वडा अध्यक्ष मन बहादुर सारु , सुशील न्यौपाने , भोज बहादुर राना , किरण ढेँगा , लगायत अन्य ब्याक्तिहरुले कार्यक्रममा बधाई तथा शुभकामना दिनुभयो ।कार्यक्रम नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पाल्पाका सचिब रुकलाल भट्टराईको संचालन र राष्ट्रिय स्वास्थकर्मी संघ नेपाल जिल्ला कमिटी पाल्पाका सदस्य मोहन ढकालको स्वागत बाट शुरु भएको कार्यक्रम निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष युबराज ज्ञवालीको अध्यक्ष्ातामा चलेको हो


प्रकाशित : २०७८ फागुन ७ गते २३:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology