नेकपा एमालेले मित्रीसरा गाहाको सम्झनामा शोक सभा गरेको छ ।

डिल्ली पंगेनी
प्रकाशित : २०७८ फागुन ९ गते २२:००

नेकपा एमालेले मित्रीसरा गाहाको सम्झनामा शोक सभा गरेको छ ।
पाल्पा, पूर्वखोला
नेकपा एमालेले पार्टिका नेता एवम् पार्टी संगठित सद्स्य रामबादुर गाहा , तुल बहदुर गाहा र हुम बहादुर गाहाको ममातामायी आमा मित्री सरा गाहाको ७९ बर्षको उमेरमा भएको असमायिक निधन भएको आज सातौदिन गाहा निवास पूर्वखोला ३ रोङ्ढ्याङमा शोक सभा गरेको हो । शोक कार्यक्रममा लुम्बिनी प्रदेश नेकपा एमाले सचिवालय सद्स्य नारायण आचार्यले स्व. मित्री सरा गाहाले नेकपा एमालेको पार्टिको जिम्मेवार पूर्ण योग्दान पुर्याएको साथै यस घरपरी वार ले पार्टीमा जिम्मेवार पूर्वक काम गरेको बताउदै स्व . मित्रीसरा गाहा स्वर्गमा बास मिलोस भन्दै शोकसन्तप्द घरपरिवार प्रती गहिरो समवेदना प्रकट गर्नु भएको थियो । एमाले जिल्ला कमिटी सचिबालय सद्स्य एवम् क्षेत्र न १ संयोजक विमल काफ्ले , नेकपा एमाले जिल्ला कमिटी सचिबालय सद्स्य एवम् पूर्वखोला इन्चार्ज नुन बहादुर थापा , एमाले सचिबालय सद्स्य भागरथी भट्टराई , नेकपा एमाले पूर्वखोला गाउँपालिका अध्यक्ष जीवन आचार्य लगायतको उपस्थिति मा शोक सभा गरेको हो । शोक सभा पछि शोक घडिमा रहनु भएका मित्री सरा गाहाका छोरा राम बहादुर गाहाले दुखतको यस घडिमा मलम लगाउन आउने सम्पुर्ण व्यत्ती हरुललाई धन्यावद व्यत्त गर्नु भएको थियो ।


प्रकाशित : २०७८ फागुन ९ गते २२:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology