मातृभूमि माद्यामिक विद्यालय पूर्वखाेला ४ देविनगरकाे ६५ अाै वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।

भुवन सिंजाली
प्रकाशित : २०७८ फागुन १२ गते २०:०७

मातृभूमि माद्यामिक विद्यालय पूर्वखाेला ४ देविनगरकाे ६५ अाै वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।

चार दिन सम्म बाैदिक खेलकुद कार्यक्रम गर्दै फागुन १२ गते अाैपचारिक रुपमा सम्पन्न भएको हाे। विद्यालयका सहायक प्र अ िप्रतम बस्यालकाे स्वागत मन्तव्यबाट सरु भएको कार्यक्रममा विद्यालयका प्र अ मेहरमान थापाले विद्यालयकाे शैक्षिक भाैतिक प्रगति प्रतिवेदन र २ करोड २२ लाख २९ हजार ३१ रुपियाँ बराबरको अायव्याय साथै भावि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले अबकाे शिक्षा व्यवहारिक प्रविधि मैत्री हुनु पर्ने अाफुले यस विद्यालयमा प्राविधिक शिक्षाकाे लागि सम्बन्धित क्षेत्रमा पहल गरिरहेकाे र शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक अभिभावक विद्यार्थीकाे त्रिकोणात्मक सम्बन्ध कायम हुन पर्ने बताउनुभयो । विद्यालयलाइ देविनगर वडाका सदस्य मेहर सिं थापा , भुवन सिंजालि , लक्ष्मि वि.क वडा सचिव तेजि सरा थापा शिक्षक अभिभावक संघका अध्यक्ष भाेज बा मसराङ्गि शेर बहादुर गाहा , खुम बा सिंजालि लक्कि माया सिंजालि विद्यार्थी समीर कार्कीले विद्यालयकाे उत्तरउत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा विभिन्न व्यक्तिबाट स्थापना गरेको अक्ष्ायकोष छात्रवृत्ति , गत वर्षमा कक्षा १२ र एसईई परिक्षामा उत्कृष्ट जि पि ए ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको थियो । विभिन्न खेलकुद बाैद्धिक प्रतियोगितामा पहिलो दाेस्राे हुने समूह व्यक्तिलाई पुरुस्कार वितरण गरेको थियो ।कार्यक्रमकाे बिच बिचमा विद्यालयका विद्यार्थहरुले सास्कृति कार्यक्रम प्रस्तुत गरेका थिए। वार्षिकोत्सब कार्यक्रम शिक्षक लक्ष्मण के सि काे सन्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक खत्रीको अध्यक्षतामा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ फागुन १२ गते २०:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology