रामपुर ३ बगाहमा नेकपा एसको कार्यकर्ता भेला सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ फागुन १४ गते १९:०४

रामपुर ३ बगाहमा नेकपा एसको कार्यकर्ता भेला सम्पन्न ।
फागुन १४
रमा भण्डारी रामपुर पाल्पा

नेकपा एकिकृत समाजबादि रामपुर नगर कमिटिको आयोजनामा वडा नम्वर ३ को अगुवा कार्यकर्ता भेला बगाहा पाल्पामा सम्पन्न भएको छ ।
नगरकमिटि अध्यक्ष फणेश्वर गौतमको अध्यक्षमा भएको भेलाका मुख्य पाहुना नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार सदस्य लेखनाथ पोखरेल रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना केन्द्रिय सल्लाहकार सदस्य पोखरेलले समसामयिक राजनितिका बारेमा बताउदै एकिकृत समाजबादि एम सि सि विरुद्धमा लागिरहेको बताउनु भएको छ । कार्यक्रममा नेकपा एकिकृत समाजबादिका प्रदेश कमिटि सदस्य विनोद श्रेष्ठले अव हामी पाटिकमिटि गठन गदै जिरो बाट शुरु गरेर पनि आज वडा वडामा जाने हैसेदमा पुगि सकेको भन्दै मुलुकलाइ दुर्घटनाबाट बचाउन हामी विद्रोह गरेको बताउनु भएको छ । बताउनु भयो । ,जिल्ला कमिटि सचिव मोहोन गैह्रेले बोल्दै यो देशको संविधान जोगाउन व्यवस्था जोगाउन संम्सद जोगाउन विद्र्रोह गरेको भन्दै संस्सद जोगाउन हामी मिलेर अगाडि बढेको बताउनु भयो । अहिले केपिलाइ बा भन्ने हरुले हामीलाइ काम गर्ने दिएन भन्दै हिढ्ने अनि धरहरा बनाएम बाटो बनाएम भन्दै केपिले भाषण गदै हिड्ने केपिका छाउराहरुले काम गर्ने दिएनन भन्दै हिडेको लज्जास्पद कुरा हो भन्नु भयो । तानसेन नगर कमिटिका सचिव सत्य मोहोन सापकोटा लगायतले बोल्नु भएको हो ।
नगर कमिटिका सह सचिव ऋषिराम खनाल को स्वागतबाट शुरु भएको कार्यक्रममा अधिबेसन आयोजक कमिटिको गठन गरिएको छ । कार्यक्रमको संचालन जिल्ला कमिटि सदस्य श्रीधर पराजुलीले गर्नु भएको हो ।
आज बसेको अगुवा कार्यकताहरुको भेलाले ऋषिराम खनाल संयोजक रहेको ९ सदस्सीय वडा अधिबेसन आयोजक कमिटि चयन गरेको छ ।


प्रकाशित : २०७८ फागुन १४ गते १९:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology