जल्पामा रन बिर बरालको अध्यक्षतामा युवा संघ  गठन ।

Kandara News
प्रकाशित : २०७८ फागुन १५ गते ७:२९

पूर्वखोला -२ जल्पामा रन बिर बरालको अध्यक्षतामा युवा संघ  गठन ।
पाल्पा , जल्पा
पूर्वखोला -२ जल्पामा नेकपा एमाले निकट भातृसंगठन नेपाल युवा संग को वडा कमिटी गठन भएको छ । नेकपा एमाले जिल्ला कमिटि सदस्य खेम सारुको उपस्थितिमा २५ सद्स्य युवा संग गठन गरिएको हो । कार्यक्रमा प्रमुख अथिती रहुनु भएको सारुले देश लाई समृद्ध बनाउन युवा हरुको महत्वपूर्ण भुमिका रहेने हुदा पार्टिले गरिएका निर्णय हरु प्रती सक्रिय रुपले लाग्न पर्ने बताउनु भयो ।जस्को उपाध्यक्ष मा माधव पाण्डे , सचिबमा झबिलाल पाण्डे , कोषाध्यक्षमा झनक ठाडा , सह सचिबमा जानकी कुवर , सद्स्यहरु थान बहादुर वि.क , इन्द्र सरा सारु , प्रेम बहादुर ठाडा , मुक्त बहादुर वि .क , सीता चितौरे ,खेम बहादुर घर्ती , गोविन्द आले , हेम बहादुर ठाडा , सुशील न्यौपाने , गोपाल न्यौपाने , अनिल गैरे , खेम बहादुर ढेंगा , देव बहादुर सारु , तिर्थ राज देवकोटा , गोपाल देवकोटा , विमल देवकोटा , पारेश्व देवकोटा , सुरेन्द्र सारु दान बहादुर कुंवर , श्रीधन कुवर निर्वाचित हुनु भएको छ ।


प्रकाशित : २०७८ फागुन १५ गते ७:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology