शिवरात्रिको अबसर पारेर लोकेश्वर माहादेव मन्दिरले विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

Kandara News
प्रकाशित : २०७८ फागुन १८ गते १३:३४

शिवरात्रिको अबसर पारेर लोकेश्वर माहादेव मन्दिरले विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

पाल्पा , पूर्वखोला
पूर्वखोलाको प्रसिद्ध धार्मीक एवम् प्रर्यटकिय स्थल लोकेश्वर मादेव मन्दिरमा शिवरात्रिको अबसरम धार्मिक कार्यक्रम सहित विभिन्न व्यत्ती हरुलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रम लुम्बिनी प्रदेश साम्सद नारायण प्रसाद आचार्य, पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय     अधिकृत ज्ञानु प्रसाद पनेरु , पण्डित पुरुषोत्तम पान्डे , पण्डित हुमनाथ न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै यस मन्दिरले पर्यटकिय साथै धार्मीक महत्व बोकेको बताउदै यस्को प्रचार प्रसारमा आफुहरु सदैव लागि पर्ने बताउनु भयो । कार्यक्रममा स्वर्गीय हुमनाथ तिमिल्सिना , स्वर्गीय तीर्थ पौडेल , सालिग्राम तिमिल्सिना , खेम राज तिमिल्सिना लाई सम्मन गरेको थियो। स्वर्गीय हुमनथ तिमिल्सिनाको सम्मान उहको श्रीमती डम्बर कुमरी तिमिल्सिना र तिर्थ पौडेलको सम्मान शोभा पौडेललैइ सम्मान पत्र सहितले सम्मान गरिएको हो । यस मन्दिरलाई सहयोग गरि रहने समाजसेवी व्यत्ती सालिग्राम तिमिल्सिनाले उमेरले परिपक्क हुनुभएका र समाज रुपान्तरणमा योग्दान पुर्याउने १६ जनालाई सम्मान गर्नु भएको थियो । बैकुण्ठ भजन मण्डीली समुहले कर्यक्रममा भजन कृतन सहितको सास्कृतक कार्यक्रम गरेको थियो ।
कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ न्यौपानेको अध्यक्षतामा समितीका कोषाध्यक्ष सम्झना न्यौपानेको स्वागत र सचिव  हरि प्रसाद न्यौपानेको संचालनमा भएको हो ।


प्रकाशित : २०७८ फागुन १८ गते १३:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology