नयाँ बर्षमा जल्पामा खुल्ला भलिवल प्रतियोगिता सम्पन्न

माधव पाण्डे
प्रकाशित : २०७९ वैशाख १ गते २२:२३

नयाँ बर्षमा जल्पामा खुल्ला भलिवल प्रतियोगिता सम्पन्

जल्पा , बैशाख १

स्वास्थका लागि खेल्कुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित जनसेवा युवा क्लवको २५ औ बार्षीकोत्सवको अवसमा भलिवल खेल सम्पन्न भयको छ । पूर्वखोला गाउँपालिका
२ जल्पामा आयोजना भयको खुला भलिवल सम्पन्न भयको हो ।

भलिबल खेल समापन कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले समापन कार्यक्रममा बोल्दै स्वास्थ्य का लागि खेलकुद राष्ट्रको लागि खेलकुदको नारा जस्तै युवालाई खेलकुदमा आकर्षण गर्ने खेलमैदान ,युवाको रूचिलाई पनि सोच्नु पर्ने बाउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष निर बहादुर सारुले खेलको क्षेत्रबाट युवाहरु थप उर्जाशिल हुने बताउदै स्थानको प्रचार प्रसारमा समेत टेवा पुग्ने बताउनु भयो ।

भलिबल खेल २०७८ सालको चैत २९ गते बाट सन्चाल भएको थियो । खुल्ला भलिबल खेलमा प्रथम हेक्लाङ् भएको थियो । तैस्तै दोस्रो जल्पा , तेस्रो देवीनगर र सान्तोना आयोजक भएको थियो । प्रथम , दोस्रो कक्रशः ४० हजार , ३० हजार , २० हजार र छ हजार रहेको थियो । पुरस्कार संगै मेडल समेत प्रधान गरिएको कार्यक्रममा विभिन्न समुह बाट सांस्कृत प्रस्तुति समेत भएको थियो ।

कार्यक्रम कल्वका अध्यक्ष तुल्सा बस्यालको अध्यक्षतामा श्रीधन कुवरको संचालमा भएको थियोे ।


प्रकाशित : २०७९ वैशाख १ गते २२:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology