दोहा कतार
ईस्लामिक धर्मावलम्बीको पबित्र महिना रमादान को अवसर पारेर कतार सरकार ले विभिन्न कसुर मा जेलमा रहेका कैदिबन्दीहरुलाइ आम-माफी दिएको छ । २०७९/०१/०६ कादिन कतार स्थित नेपाली दूतावास ले एक सुचना निकाली उक्त समाचार बाहिर ल्याएको हो ।
दूतावासका अनुसार , क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भाेगिरहनु भएको थियोे ।

प्रकाशित : २०७९ वैशाख ६ गते १८:३७
Facebook Comment