पूर्वखोलामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

डिल्ली पंगेनी
प्रकाशित : २०७९ वैशाख ८ गते १९:२८

पूर्वखोलामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
८ वैशाख , २०७९ , बिहीबार पाल्पा – पूर्वखोला गाउँपालिका , पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गर्दै पूर्वखोला गाउँपालिकाको कोविड हस्पिटल रहेको स्थानम कार्यालय उद्घाटन गरेको हो । निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्याल , प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , उप अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो । पूर्वखोल गाउँपालिकाको केन्द्र रिङ्नेरहमा भएको कार्यक्रममा पूर्वखोला पालिकाका गाउँपालिका अध्यक्ष , उपाध्यक्ष तथा प्रमुख प्रसासकिय अधिकृत लगाएतको उपस्थितिमा कार्यालय उद्घाटन भएको पूर्वखोला गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७९ वैशाख ८ गते १९:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology