पंगेनी बार्खा फार्मले उन्नत बाख्रापालन तथा खसी बोका विक्री वितरण कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ वैशाख १० गते २०:४८

पंगेनी बार्खा फार्मले उन्नत बाख्रापालन तथा खसी बोका विक्री वितरण कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन गरेको छ ।

कृषि तथा पशु पन्छीविकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेन्टर इनोभेसन विकेन्द्रीकरण सहयोग इकाई बुटवलो आयोजना अन्तरगत उन्न्त बाख्रापालन तथा बोका बिक्री वितर शिर्षकमा कुल लागत रु २६ लाख सात हजार दुई सय ७८ रकममा ५० प्रतिशत अनुदान र ५० प्रतिशत पंगेनी बाख्रा फमको लगानिमा हुने छ आयोजना २०७९ मंसिर २९ गते भित्रमा सकिने गरि सम्पन गर्ने गरि सम्झौता रहेको आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रमका अर्खलडाँडामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिका वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराईले कृषकलाई नेपाल सरकारले कृषि कार्यमा विभिन्न अनुदान मार्फत कृषि काममा प्रोत्साहन प्रधान गरेको बताउदै हरेक युवा हरुले स्वदेशमा रहेर व्यसायमा संग्लनता रहेर काम गरे प्रणको स्रोत बन्नुपर्ने बताउनु भयो । योजना समयमै सक्नको लागि फम संचालकलाई अनुरोध गर्नु भएको थियो । उहाँले यो कार्यक्रम पूर्वखोला गाउँपालिकाको वडामा हुदा आफुलाई गर्भमहसुस भएको बताउनु भयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका पशु शाखा संयोजक धन बहदुर दर्लामीले नेपाल सरकाले घोषण गरे अनुसारको दूध र माछामासुमा आत्मनिर्भर हुने उदेश्य सहित नेपाल सरकाले विभिन्न अनुदानको कार्यक्रम ल्याएको र पूर्वखोला गाउँपालिकामा यो कार्यक्रम २ वटा फर्म लार्इ पर्न सकेकोमा आयोजना संथालाई धन्यवाद दिदै योजना समयमै सक्ने विश्वास रहेको बताउनु भयो ।
कार्यक्रमा वडा सद्स्य प्रेम नारायण पंगेनी आयोजना दिने निकयलाई धन्यवाद दिदै परिश्रम व्यत्तिले नै जुन ठाउँमा रहेपनि सफलता हासिल गर्ने बताउदै युवा पत्तिले कृषि व्यवसायमा प्राथमिकता साथ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमा तान्सेन बहुमुखीका प्रद्यापक अरुण खनाल , जन उज्ज्वल आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पंगेनी , पत्रकार डिल्ली पंगेनी लगायतले योजनाको काम समयमै सक्न अनुरोध सहितको शुभकना मन्त्वय राख्नु भएको थियो । कार्यक्रम पंगेनी बाख्रा फार्मका अध्यक्ष टेकनाथ पंगेनीको अध्यक्षतामा व्यवस्थापक विस्णु माया लम्सालको स्वागत र छवि पंगेनीको संचालनमा भएको हो ।


प्रकाशित : २०७९ वैशाख १० गते २०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology