पूर्वखोलामा एमालेले आज मनोन्य दर्ता गर्दै ।

Kandara News
प्रकाशित : २०७९ वैशाख १२ गते ११:१३

पूर्वखोला गाउँपालिका नेकपा एमालेले आज मन्वय गर्न घोषणा सभा गर्ने भएको छ । एमाले बाट
वडा न सिलुवा मा गिरमान आले , वडा न २ जल्पा निरबहादुर सारु वडा न ३ रिङ्नेरहमा कृष्ण प्रसाद भट्टराई , वडा न ४ देवीनगर मेहेर सिङ थापा , वडा न ५ वीरकोट विष्णु पल्ली र वडा न
६ हेक्लाङ धन बहादुर घर्ती नेकपा एमाले  बाट वडा अध्यक्षमा सिफारिस गरेको र त्यही अनुसार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको नेकपा एमाले गाउँकमिटी अध्यक्ष जिवन आचार्य बताउनु भयो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा र उपाध्यक्ष मा भागरथी भट्टराई एमाले बाट उम्मेद्बारी मनोनयन आज नै गरिने अध्यक्ष आचार्यले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७९ वैशाख १२ गते ११:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology