नेकपा एमाले पूर्वखोला वडा सद्स्य निरविरोध विजय

Kandara News
प्रकाशित : २०७९ वैशाख १२ गते २१:२२

नेकपा एमाले पूर्वखोला वडा सद्स्य निरविरोध
। पुर्वखोला
स्थानिय तह निर्वाचनमा अन्तर्गत पूर्वखोला गाउँपालिका ५ विरकोटबाट दलित महिला सदय पार्वती हिताङ निर्विरोध निर्वाचित हुनुभएको छ । दलित महिला सद्स्यमा अरु कुनै व्यत्तिको उम्मेद्बारी नपरेकाले हिताङ निरविरोध विजय बन्नु भएको हो ।


प्रकाशित : २०७९ वैशाख १२ गते २१:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology