गठबन्धनको उम्मेद्बारी नपेरे पछि एमालेको उमेद्धार निर्विरोध

Kandara News
प्रकाशित : २०७९ वैशाख १३ गते ०:५३

गठबन्धनको उम्मेद्बारी नपेरे पछि एमालेको उमेद्धार निर्विरोध
पाल्पा पूर्वखोलामा      गठबन्धनबााट  उमेदवार उठाउने क्रममा पूर्वखोला २ जल्पा मा गठनन्धन बाट महिला सद्स्य नउठाएको गठबन्धन आवद्ध  एक राजनैतिक दलका नेतृले जानकारी दिनु भयो । उहाँले कोटाको आधारमा उमेद्धारी दिदा महिला कोटाको उम्मेद्बारी दिन छुटेको समेत बताउनु भयो । गठबन्धन बाट उमेद्धारी नपरे पछि एमाले बाट उमेद्धारी दिनु भएका भिमिसरा आले निर्विरोध वडा सदस्यमा छनोट हुनु भएको छ ।


प्रकाशित : २०७९ वैशाख १३ गते ०:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology