पूर्वखोलामा एमालेको प्यनल नै विजयी पूरा विवरण सहित

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ जेठ १ गते २३:४३

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा एमालेका नुनबहादुर थापा विजयी हुनु भएको छ । उहाँले ६ हजार ३९ मत प्राप्त गरेको उपाध्यक्षमा भागीरथी भट्टराई ५ हजार ८९४ मतका विजयी हुनु भएको छ ।

कांग्रेस माओवादी र समाजवादीको गठबन्धनबाट उम्मेदवार बन्नु भएका समाजवादीका उम्मेदवारले १२५७ मत प्राप्त गर्नु भयो । उपाध्यक्षमा कांग्रेस उम्मेदवारले विष्णु कुमारी आचार्यले २२५० मत प्राप्त गर्नुभयो ।विवरण


प्रकाशित : २०७९ जेठ १ गते २३:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology