पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि विरुद्ध रामपुरमा निकाल्यो अनेरास्ववियुले विरोध र्‍याली ।

Kandara News
प्रकाशित : २०७९ जेठ १० गते २१:२६

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि विरुद्ध रामपुरमा निकाल्यो अनेरास्ववियुले विरोध र्‍याली ।
पाल्पा , रामपुर
पेट्रोलियम पदर्थ पेट्रोल , डिजेल , ग्यास लगायतको मुल्यमा भएको वृद्धि विरुद्ध अनेरास्ववियु रापुरले विरोध कार्यक्रम गरेको छ । बाच्न दे सरकार, यो देशमा श्रमजिबि सर्बहारा जनता पनि छन्।,आयल निगमको अत्याचार,भित्र भित्रै भ्रस्टाचार!!,अत्ति भयो अत्याचार, कि जनताको हत्या गर। भन्ने प्ले कार्ड सहित विरोधम उत्रिएको थिए । अनेरास्ववियु जिल्ला सचिब मदन आचार्यलेजन्ताको कर बाट उठेको रकम बाट मन्त्री हरुले गाढी चड्ने तर मूल्य वृद्धि रोक्न कुनै कदम नचाले कुर्ची बाट सडकमा ल्याउन धेरै वेर नलाग्ने बताए ।


प्रकाशित : २०७९ जेठ १० गते २१:२६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology