पूर्वखोलाका विद्यार्थीले बनाए बादर धपाउने यन्त्र ।

Kandara News
प्रकाशित : २०७९ असार १४ गते १४:५८

पूर्वखोलाका विद्यार्थीले बनाए बादर धपाउने यन्त्र ।
अहिले जताततै बादर आतङ्क छाई रहेको छ । किसानले खेतबारी बाट पूरा खेती सार्न पाएको छैन्न । यस्तै परिस्थितिलाई मध्यनजर गर्दै पाल्पा पूर्वखोला गणपती माद्यामिक विद्यालय र जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुले बनाए बादर धपाउने मेसिन बनाएका छन । विद्यार्थीहरुले पूर्वखोला गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको विज्ञान शैक्षिक सामाग्री प्रदर्शनीमा बादर धपाउने मेसिन बनाई पट्काएका थिए । आवाज निकै ठूलो आउने उत्त मेसिन साधारण पाईपको प्रयोग गरि बनाएको विद्यार्थीहरु बताउछन । बन्दुकको जस्तो आवाज आउने उत्त मेसिन विशेष गरि बादर धपाउन प्रयोग गरिन्छ ।


प्रकाशित : २०७९ असार १४ गते १४:५८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology