पाल्पा स्याफत देउरालीमा जिप दुर्घटनामा परि २ जना घाईते ।

Kandara News
प्रकाशित : २०७९ साउन २० गते १०:३१

पाल्पा स्याफत देउरालीमा जिप दुर्घटनामा परि २ जना घाईते ।

पाल्पा स्याफट देउरालीमा लु १ ज १७७६ नम्बरको जिप दुर्घटना हुदा पूर्वखोला -३ अर्खलडाँडा बस्ने ३७ बर्षे आमा रमा पंगेनी र छोरी १७ बर्षे महिमा पंगेनी घाईते हुनुभएको छ दुबै जना घाईतेहरुको अवस्था सामान्य रहेको र घाईतेहरुको उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको जब्गादी प्रहरी चौकीले बताएको छ । स्थानिए बासिको अनुसर स्याफत देउरालीमा रोकिरहेको जिप करिव विहानको साढे नौ बजेतिर आफै गुडि सडक बाट करिब १० मिटर तल पल्टीएको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।


प्रकाशित : २०७९ साउन २० गते १०:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology