नेकपा(माओवादी केन्द्र)पाल्पाको उम्मेदवार सिफारिस सम्पन्न,प्रत्यक्षतर्फ क्षेत्र नं.१ मा सोमै र २ मा घिमिरेको एकल उम्मेदवारी

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ भदौ २० गते १५:१२

पाल्पा,भाद्र २०

नेकपा (माओवादी-केन्द्र ) को उम्मेदवार सिफारिस सम्पन्न भएको छ । आज तानसेनको उद्योग वाणिज्य संघ सभाहलमा सम्पन्न जिल्ला समन्वय समितीको बैठकले प्रतिनिधिसभा एवं प्रदेशसभा तर्फका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको सुची सिफारिस गरेको छ । हेर्नुहोस सिफारिस भएका उम्मेदवारहरुको नामावली विवरण ।
उमेदवार सिफारिस पाल्पा
प्रदेश १क कमल भट्टराई
प्रदेश १ ख दिनेश अर्याल ,हुमबहादुर सुनारी
प्रदेश २ क नेत्र प्रसाद पाण्डे
प्रदेश २ ख बसन्त घर्ती ,राजेन्द्र बिक ,चक्रब्युह थापा,पुरन केसि,मेघराज आचार्य

१ नम्बर निर्वाचन क्षेत्र -लिला सोमै
२ नम्बर निर्वाचन क्षेत्र -अनिलकिशोर घिमिरे

समानुपातिक संघ तर्फ
दलबहादुर राना
पार्बती बिक
केशब पौडेल
हिरा थापा
बलु गैरे
अर्जुन कुमार श्रेष्ठ
तुलसा राना

समानुपातिक प्रदेश तर्फ
गिता बिक
खुमबहादुर बिक
जानुका घर्ती
केयरसिङ राना
सान्ता शारु
पदम सोमै
राजेश श्रेष्ठ
हेमराज अर्याल
पिताम्बर भट्टराई
हाजिरा खातुन
नवीन ओलि
लक्ष्मी ढकाल
धनेन्द्रराज घिमिरे
लोकनाथ गौतम
नुना दिस्वा
जगत सुनारी


प्रकाशित : २०७९ भदौ २० गते १५:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology