काँग्रेस नेता घिमिरेको निधन ।

Kandara News
प्रकाशित : २०७९ भदौ ३० गते २१:२७

नेपाली कांग्रेस पाल्पाका नेता विजय घिमिरेको निधन भएको छ ।
२०४६ सालको जन आन्दोलन सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका नेताको आज बेलुका निधन भएको परिवारिक स्रोतले जनाएको छ । क्यानसर रोगले ग्रसित उहाँको मेडिसिटि अस्पताल काठमाण्डौंमा उपचार भईरहेको थियो । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्धवार समेत बन्नु भएका घिमिरे नेपाली कांग्रेसको राजनितिमा संक्रिय हुनुहुन्थ्यो । उहाँ चार्टड एकाउन्टे समेत हुनुहुन्थ्यो । कांग्रेस भित्र शान्त र सादगी नेताको छवि बनाउनुभएको नेता घिमिरे पाल्पा क्षेत्र न १ राजनैतिक सत्ता बाहिर रहेर पनि समाज सेवा गर्दै आउनु भएको थियो ।


प्रकाशित : २०७९ भदौ ३० गते २१:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology