पूर्वखोला गोठ भत्किएर तीन पशुचौपाएको मृत्यु ।

Kandara News
प्रकाशित : २०७९ असोज २ गते १४:३४

पूर्वखोला गोठ भत्किएर तीन पशुचौपाएको मृत्यु ।
असोज २
आज बिहान पूर्वखाेला गाउपालिका वडा नं १ सिलुवा माझकोट निवासी स्याम प्रसाद श्रेष्ठकाे भैंसीकाे गाेठ भत्किएर पूर्ण रूपमा क्षति भएको छ । गोठ भत्किदा गाेठमा वाधेर राखेकाे लैनाे भैंसी वयस्क पाडा र पाडी सहित ३ ओटा पशुकाे घटना स्थलमै मृत्यु भएको सिलुवा पशु प्राविधिक हरि प्रसाद सिग्देलले बताउनु भयो ।


प्रकाशित : २०७९ असोज २ गते १४:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology