पूर्वखाेलामा श्याम बहादुर दिशाको अध्यक्षता बुद्धिजीवी परिषद गठन ।

Kandara News
प्रकाशित : २०७९ असोज ७ गते २०:५४

पूर्वखाेलामा श्याम बहादुर दिशाको अध्यक्षता बुद्धिजीवी परिषद गठन ।
आज पूर्वखोलामा बसेको भेला बाट श्याम बहादुर दिशाको अध्यक्षमा पालिका स्तरीय बुद्धिजीवी परिषद गठन भएको छ । जस्को उपाध्यक्षमा रिता राना थापा सचिबमा हरि प्रसाद न्यौपाने सहसचिब गगाँ बहादुर बारघरे चएन हुनुभएको छ । सद्स्यहरुमा टेक बहादुर खत्री , धनवीर हिस्की , नारायण पंगेनी , तुल्सा बस्याल ,जीवन सारु लाई चएन गरेको जिल्ला बुद्धिजीवी परिषद जिल्ला सद्स्य सुशील न्यौपानेले जानकारी गराउनु भयो ।


प्रकाशित : २०७९ असोज ७ गते २०:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology